१० कार्तिक २०८३, मंगलबार

प्रहरीले किन गर्छ गम्भीर लापरबाही ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका साउन १० गते बलात्कारपछि हत्या भयो । घरबाट साथीकहाँ गृहकार्य गर्न निस्केकी भीमदत्तनगर नगरपालिका २ की १३ वर्षीया निर्मलाको शव साउन ११ गते गाउँकै उखुबारीमा भेटियो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

घटनाके जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट इन्सपेक्टर जगदीश भट्टको टोलीले घटनास्थल जाँच प्रकृति मुचुल्का संकलनमै गम्भीर लापरबाही गर्यो ।

त्यतिमात्र होइन निर्मलाको भेजिनल स्वाबसहितका प्रमाण संकलनमा पनि लापारबाही भएको प्रहरी नेतृत्वले नै स्वीकार गरेको छ ।

त्यस्तै, राजनधानीमै भएको बलात्कारको घटनामा पनि प्रहरीले निर्मलाको केशमा जस्तै लापारबाही गरेको आरोप पीडित पक्षले लगाएको छ ।