
काठमाडौँ, २ पुस । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले यो गीत सार्वजनिक गरेका हुन् । उनले आफ्नै युट्युब च्यानलमा उक्त गीतको लिरिक्स भिडियो सार्वजनिक गरेका छन् ।
अफ्सर अली र सन्दिपको कम्पोज रहेको गीतमा बन्दना जोशीको शब्द तथा राजन मगरको संगित रहेको छ । सन्दीपले यसअघि ‘तिमी र म’ एल्बम कै ‘भेटु कसरी’ बोलको गीत सार्वजनिक गरिसकेका छन् ।
सुन्नुहोस् गीत















प्रतिक्रिया