काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी ओलीका अवैतनिक सूचना प्रविधि (आइटी) सल्लाहकार अस्गर अलीको स्वार्थ र चाहनामा स्मार्ट कार्ड र आइटीसम्बन्धी महत्वपूर्ण ‘प्रोजेक्ट’हरू प्रतिस्पर्धा नगराई मन्त्रिपरिषदबाट निर्णय गराएर सिधै सुम्पने गरेको पाइएको छ ।
विभिन्न सरकारी निकायकको सूचना प्रणाली आधुनिकीकरण र सुधार गर्ने भन्दै अघि सारिएका प्रोजेक्टहरू अलीको मिलेमतोमा बिनाप्रतिस्पर्धा मन्त्रिपरिषदबाट निर्णय गराई सुम्पिएको र केही प्रोजेक्टहरू सुम्पने तयारीमा रहेको पाइएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया