
काठमाडाैँ, २३ मंसिर । एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रीएट्सले चितवन टाइगर्सलाई हराएको छ।
टस जितेर ब्याटिंग रोजेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो। एक सय ४४ रनको लक्ष्य पछ्याएको चितवन पुरै २० ओभर खेलेर ८ विकेट गुमाउँदै एक सय ३२ रनमै समेटिएको छ।
ललितपुरको यो पहिलो जित हो। हिजोको खेलमा ललितपुर पराजित भएको थियो।















प्रतिक्रिया