५ कार्तिक २०८३, बिहिबार

आफ्नै पूर्वम्यानेजरविरुद्ध जरिनले गरिन् प्रहरीमा उजुरी

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड हट अभिनेत्री जरिन खानले आफ्नै पूर्वम्यानेजरविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।

भद्दा म्यासेजसहित ज्यान मार्ने धम्की दिएको भन्दै उनले प्रहरीमा उजुरी गरेकी हुन् । पूर्वम्यानेजर अंजलीले जरिनसँग चार महिना काम गरेकी थिइन् । पारिश्रमिक नदिएको विवादमा अंजलीसँग उनको मनमुटाव रहेको थियो ।

यहि विषयमा म्यासेजमा कुरा हुँदा अंजलीले गालीगलौज गरी ज्यान मार्ने धम्की दिएको जरिनले उल्लेख गरेकी छन् ।