५ कार्तिक २०८३, बिहिबार

बुद्धि र विष्णुको स्वरमा ‘कसम’ (भिडियो)

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक बुद्धि मियाँ र गायिका विष्णु माझीको स्वरमा ‘कसम’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

शिवदर्शन फिल्मस् प्रालिको प्रस्तुति रहेको गीतका शब्द र लय बृद्ध मियाँका हुन् । गीतमा मायापिरतीको मिलन र बिछोडलाई देखाइएको छ ।

म्युजिक भिडियोमा सगुन शाही, बुद्ध मियाँ, हुसेन र मविनले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् ।