
काठमाडौं । नेपाली प्रतिस्पर्धी श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को फाइनलमा प्रवेश गरेकी छन् । फाइनलमा केन्या र मेक्सिकोलाई पछि पार्दै श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड पनि जितेकी छिन् ।

उनले फाईनलका लागि अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाएकी हुन् । प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुँदैछ ।















प्रतिक्रिया