मुम्बई । भारतमा एक हिरोईनले कण्डम लगाएर फेशन शो गर्ने भएकी छिन् ।
दर्शक सामु प्रत्यक्ष सहभागि भएर फेशन शो मा मोडल तथा नायिकाले कण्डम लगाउने समाचारहरुमा जनाइएको छ ।
निर्देशक मधुर भण्डारको फिल्म फैशनबाट बलिउडमा चिनिएकी मोडल–अभिनेत्री मुग्धा गोडसेले पहिलोपटक बलिउडमा कण्डम लगाउन लागेकी हुन् ।हालसम्म बलिउड कुनैपनि अभिनेत्रीले सार्वजनिक स्थानमा कण्डम लगाएका छैनन् ।
मुम्बईको मुग्धा स्थित जनजॉगृतिका लागि हुने देशकै पहिलो कण्डम फैशन शो मा कण्डमले तयार पारिएको ड्रेस समेत गाडसेले लगाउने र शो स्टॉपरका रूपमा मञ्चमा आउनेछिन् ।
गर्भनिरोधकका रुपमा कण्डम प्रति नागरिकको दृष्ट्रिकोण बदल्न फैशन शो आयोजना गरिएको हो । मुंबईका ११ फैशन इंस्टीट्यूटका ७८ महिलाले कण्डम प्रयोग गरेर शो गर्नेछन् ।
‘मलाई शो स्टॉपर बनाए कीनकी उनीहरुलाई यस्तो सेलेब्रिटी चाहियो की जसले नागरिकको ध्यान आकर्षित गरोस । र कण्डमलाई समाजले स्विकार गरोस ।’
उनले भनिन, ‘ड्रेस धेरै सुन्दर बनेको यदी एकाध्यान ले हे¥यो भने पता पनि चल्दैन, यह कण्डोम इस्तेमाल गर्नका लागि बनाएको हो ।














प्रतिक्रिया