२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति यादव र गच्छदारबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijaya-gachhadar-dainiknepal

काठमाडौँ, १६ माघ । राष्ट्रपति डा रामवरण यादव र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शितल निवासमा बिहान साँढे १० बजे भएको भेटवार्तामा संविधान निर्माणमा देखिएको जटिलता र मधेशी मोर्चासहितका विपक्षी दलको अवरोधका विषयमा छलफल भएको थियो । राष्ट्रपति यादवले जनतालाई छिटो भन्दा छिटो संविधान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

यसअघि बिहीबार राष्ट्रपति यादवले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेटेर विपक्षीहरुलाई पनि सहमतिमा ल्याउन सुझाव दिनुभएको थियो ।