४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओलीले पाए १ लाख डलरको सुशासन पुरस्कार

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्राप्त गरेका छन् । एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री ओलीलाई १ लाख डलर राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।

आइतबार आयोजित समापन समारोहमा आयोजक युनिभर्सल पिस फेडरेसनले ओलीलाई दिएको हो । ओलीलाई संस्थाकी प्रमुख हक जा हन मुनले अवार्ड र सम्मान पत्र प्रदान गरिन् ।