
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार च्यासल युथ क्लबर संकटा युथ क्लब खेलिरहेका छन् । हलचोक मैदानमा जारी खेलको शुरुवाती चरणमा दुवै टोलीबाट गोल हुन सकेको छैन ।
च्यासल ४ खेलमा १ जित, दुई हार र एक बराबरी सहित ४ अंक जोडेर तालिकाको आठौ स्थानमा छ । संकटा ९ अंक सहित छैटौ स्थानमा छ ।















प्रतिक्रिया