२९ आश्विन २०८३, बिहिबार

‘ट्रिपल एक्स’मा सन्नीले रोमान्स गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny leionमुम्बई । बलिउड हिट नायिका सनी लियोनले चलचित्र ‘ट्रिपल एक्स’मा रोमान्स गर्ने भएकी छिन् ।

बलिउड बजारमा सबैभन्दा व्यस्त नायिका सनीले एकता कपूरको बैनरमा निर्माण हुन लागेको चलचित्र ‘ट्रिपल एक्स’मा रोमान्स गर्ने जनाइएको छ ।

यद्यपी चलचित्रमा नायक भने छानिएको छैन् । त्यसकारण सनीले कोसंग रोमान्स गर्ने भन्ने कुरा बाहिर आएको छैन् ।

समाचारअनुसार फिल्म र धारावाहिक की निर्माता एकता कपूरले सनी लियोनीलाई लिएर ‘ट्रिपल एक्स’ नामको फिल्म बनाउन लागेकी छन् ।

चलचित्रको बारेमा आरु केही जानकारी दिइएको छैन् ।

समाचार अनुसार फिल्ममा एकता कपूरकी पसंदीदा रोलमा सनीको मुख्य भुमिका हुनेछ ।