४ कार्तिक २०८३, बुधबार

पाकिस्तान सुपर लिग खेल्ने भए सन्दीप

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

पीएसएल क्लब लाहोरबाट खेल्ने तय भएको सन्दीपले न्युनतम ५० लाख देखि ७० लाख रुपैयाँ प्राप्त तयारी भएको छ । मंगलबार भएको अक्सनमा उनी गोल्ड श्रेणीमा रहेका थिए ।

सन्दीपको टिममा दक्षिण अफ्रीकाका एबी डी भिलियर्स, फकर जमान, साहिद अफ्रिदी, यासिर शाह, कार्लास ब्रेथवेट, साहिद अफ्रिदीलगायत खेलाडी रहेका छन् ।

६ टिमले प्रतिस्पर्धा गर्ने पीएसएल १७ फेब्रुअरी देखी १७ मार्चसम्म हुनेछ ।