काठमाडौँ, १४ माघ । साउदी अरबबाट घर फर्किँदा सुन लिएर आउँदै गरेका एक नेपाली त्रिभुवन बिमानस्थलमै पक्राउ परेका छन् ।
एयर अरेवियाको उडानद्धारा साउदीबाट काठमाडौँ आएका रुपन्देहीका ३५ वर्षीय मदन खड्का क्षेत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनले ३० तोला सुन मात्रै लिएर आएका थिए ।
खडकालाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया