११ कार्तिक २०८३, बुधबार

नेविसंघको धम्कीले यति धेरै विद्यालय बन्द

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरसँग जोडेर कुकुर तिहारको दिन बधाई दिने नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउको विरोधमा दुई दिनदेखि जिल्लाका ६ सय ९० वटा विद्यालय बन्द भएका छन् ।

‘धम्कीपूर्ण भाषामा एसएमएस पठाउँदै फोनसमेत गरेपछि सुरक्षाका लागि विद्यालय बन्द गरेका हौँ’, प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठले भने, ‘विद्यालय बन्द गर्नु हाम्रो रहर होइन बाध्यता हो ।’ नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।