४ कार्तिक २०८३, बुधबार

पीपीएलको फाइनलमा पोखरा र चितवन भिड्दै, पहिले ब्याटिङ गर्दै चितवन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोज भिड्दैे छन् ।

पोखरा रंगशालामा शरद भेषवाकरको पोखराले टस जितेर फिल्डिङ रोजेपछि पारस खड्काको चितवनले ब्याटिङ शुरु गरेको छ ।

विजेताले २७ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउने छ ।