५ कार्तिक २०८३, बिहिबार

यी अभिनेत्रीको मंगलसुत्रको मूल्य कति ?

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह विवाहको तयारीमा व्यस्त छन् ।

विवाहलाई बलिउडको ठूलो विवाह मानिएको छ । दीपिका र रणवीरको जोडीले १४ र १५ नोभेम्बरमा इटालीमा विवाह गर्नेछ । दीपिका र रणवीर दुवैले सामाजिक सञ्जालमा आफ्नो विवाहको कार्ड शेयर गरेका थिए ।

दीपिकाले आफ्नो विवाहका लागि मंगलसुत्र किनेकी छन् । यो मंगलसुत्रको मूल्य पनि सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उक्त मंगलसुत्रको मूल्य २० लाख भारतीय रुपैयाँ रहेको छ । एजेन्सी