४ कार्तिक २०८३, बुधबार

पीपीएल क्रिकेट : बुटवलले पायो १४१ रनको लक्ष्य

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर टाईटन्सले बुटवल ब्लास्टर्ससामु १४१ रनको लक्ष्य पेस गरेको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सन्दीप लामिछानेको विराटनगरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १४० रन बनाएको हो । विराटनगरका लागि मोहमद जायद आलमले ७२ रनको योगदान दिए । यस्तै प्रदीप ऐरीले ४१ रन जोडे ।

बुधबारको खेलमा विराटनगर पहिलो जितको खोजीमा छ भने बुटवलले लगातार दुई खेल जित्दै ४ अंक जोडेको छ ।