४ कार्तिक २०८३, बुधबार

स्वदेश फर्कियो यु–१९ राष्ट्रिय महिला फुटबल टोली

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । एएफसी यु–१९ च्याम्पियनसिप खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । टोली मंगलबार नेपाल फर्किएको हो ।

थाईल्याण्डमा भएको प्रतियोगितामा नेपाल समुह उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ । नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह र केन्द्रिय सदस्य रुपेश अधिकारी लगायतले स्वागत गरेका थिए ।