
काठमाडौ । साफ यु–१५ अन्तर्गत नपाल समुह उपविजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बंगलादेशसँग पराजित भएसँगै नेपाल उपविजेता बनेको हो ।
बंगलादेशले नेपाललाई २–१ ले पराजित गरेको छ । पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको पहिलो मिनेटमै गोल गोल खाँदै नेपालले सोमबारको खेलको नजिता गुमायो । नेपाल ३ अंक सहित समुह उपविजेता बन्दा बंगलदेश ६ अंक बटुल्दै विजेता बनेको छ ।















प्रतिक्रिया