
काठमाडाैँ, ८ कार्तिक । बिहीबार अमेरिकी डलरको भाउ आज ६९ पैसाले घटेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको खरिद दर १ सय १६ रुपैयाँ ७५ पैसा र बिक्रि दर १ सय १७ रुपैयाँ ३५ पैसा कायम गरेको छ।
बुधबार एक अमेरिकी डलरको खरिद दर १ सय १७ रुपैयाँ ४१ पैसा र बिक्रिदर १ सय १८ रुपैयाँ १ पैसा थियो।















प्रतिक्रिया