४ कार्तिक २०८३, बुधबार

इंग्लिस प्रिमियर लिगमा आर्सनलको सानदार जित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेष्टर सिटीलाई ३–१ ले हराएको छ ।

नेपाली समयअनुसार सोमबार राति भएको खेलमा आर्सनललाई जिताउन औबामेयाङ्ले २ र ओजिलले एक गोल गरे । ३१ औं मिनेटमा आर्सनलका बेलेरिनले आत्मघाति गोल गरेपछि लेष्टरले १ शुन्यको अग्रता लिएको थियो । ओजिलले ४५ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

औबामेयाङ्ले ६३ औं र ६६ औं मिनेटमा गोल गर्दै आर्सनललाई जिताएका हुन् । जितसँगै आर्सनल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । एजेन्सी