२१ कार्तिक २०८३, शनिबार

थापा पाँच लाख घुस रकमसहित पक्राउ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २४ असोज । प्रदेश नम्बर ४ का सहन्यायाधीवक्ता शुरेन्द्रबहादुर थापा पाँच लाख घुस रकम सहित रंगेहात पक्राउ परेका छन् ।

सरकारी वकिलको कार्यालय कपिलवस्तुका रामकुमार टण्डनसँग पाँच लाख घुस लिँदै गर्दा उनलाई बुधबार बिहान साढे आठ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।

टण्डनका छोरा अनुपम कुमार ठगी मुद्वामा पक्राउ परेको र उनको मुद्वा अगाडि नबढाउने सर्तमा सहन्यायाधीवक्ता थापाले पाँच लाख घुस लिँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।