२१ कार्तिक २०८३, शनिबार

भरतपुरको अस्पताल रोडस्थित होटलमा आगलागी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, २२ असोज । भरतपुरको अस्पताल रोडमा रहेको एक होटलमा आगलागी भएको छ । अस्पताल रोडमा रहेको टिनले छाएको छाहरी होटलमा आगलागी भएको हो। दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

आगलागी भएको क्षेत्र वरपर उच्च सतर्कता अपनाएको प्रहरीले जनाएको छ । आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ ।