
काठमाडौं, २२ असोज । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार ५९ हजार २ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज ५९ हजार रुपैंया तोलामा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयामा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ७४० रुपैंयामा किनबेच भइरहेको छ ।















प्रतिक्रिया