४ कार्तिक २०८३, बुधबार

सार्वजनिक भयो निर्मला हत्याकाण्डको प्रतिवेदन(हेर्नुस् पूर्णपाठ)

26.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या विषयमा तयार पारिएको प्रतिवेदन सार्वजनिक भएको छ । सहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो ।

समितिले प्रतिवेदन तयार गरी गृहमन्त्रीलाई बुझाएको भएपनि हालसम्म सार्वजनिक भएको थिएन ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्