
काठमाडौं, १९ असोज । शुक्रबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने तोलाको ७४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया