
चितवन, १८ असोज । पूर्वी चितवनको खैरहनी नगरपालिमा एक मालबाहक ट्रकमा आगजनी भएको छ ।
खैरहनी नगरपालिका वडा ८ पर्सा बजारको बाबा पेट्रोल पम्प नजिक एक पैदैल यात्री महिलालाई ठक्कर दिई मुत्यु भएपछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका हुन् ।
भण्डाराबाट नारायणगढतर्फ जादै गरेको ना.३.प ९८६१ नम्बर ट्रकमा आगो लगाइएको हो ।












प्रतिक्रिया