२ कार्तिक २०८३, सोमबार

सुनको मूल्य एकैदिन तोलामा ९ सय बढ्यो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज ।  बुधबार (अाज) छापावाल सुनको मूल्य एकैदिनमा  प्रतितोला  ९ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँ कायम भएको छ ।

 पछिल्ला केही दिन यता सुन लगातार बढिरहेको छ । तेजावी सुन भने ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि एकै दिन १५ रुपैयाँले बढेको छ ।  चाँदी प्रतितोलामा ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।