२ कार्तिक २०८३, सोमबार

‘धन होइन्, बाकसमा लास आइपुग्यो’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dead-body-Nepali-worker

दमक, १० माघ । पाँच महिनाअघि साउदी अरबमा मृत्यु भएका झापा, लखनपुर–५ का मोहन जवेगुको शव शनिबार घर ल्याइएको छ ।

कामको सिलसिलामा गत भदौ ५ गते मृत्यु भएका २७ वर्षीय जवेगुको शव ल्याई शनिबार नै अन्त्येष्टि गरिएको हो ।

उहाँको कन्काई नदीमा किरात धर्म संस्कृतिअनुसार अन्त्येष्टि गरिएको हो ।

काठमाडौँको ब्रज ह्यूमन रिसोर्सेसबाट २०६९ पुसमा साउदी पुगेका जवेगुको मुनर अल ओमान कम्पन्नीमा स्काफोल्डरमा काम गर्दै आएका थिए ।

पाँचथरको याङ्नाम–५ घर भएका उनी लखनपुर–५ को गेउरियाको आफन्तको एक घरमा बस्दै आएका थिए ।