
काठमाडौं, १२ असोज । शुक्रबार पनि सुनको मूल्य तोलामा चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा किनबेच भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया