
एजेन्सी । टिभी अभिनेत्री नागिन अर्थात् मौनी राय यतिबेला सक्सेस पार्टीमा छिन् । उनीद्वारा अभिनित फिल्म ‘गोल्ड’ बलिडमा सफल ठहरियो । फिल्मले सय करोड ग्रस कलेक्शन गरेको छ ।
उनी रणबीर कपूर र आलिया भट्टको ‘ब्रह्मास्त्र’मा भिलेनको भूमिकामा देखिनेछिन् । उनी अहिले फिल्मबाट छुट्टी निकालेर बाहिर रमाइरहेकी छन् । मौनी आफ्नो गर्ल ग्याङ बोकेर ग्रीसमा छुट्टी मनाइरहेकी छन् ।
मौनी आफ्नो जन्मदिन मनाउन पनि ग्रीस गएकी हुन् । तर, जन्मदिनअगावै सामाजिक सञ्जालमा उनको हटनेसको जादू चलिसकेको छ ।
मौनी सामाजिक सञ्जालमा अलि बढी व्यस्त रहन्छिन् । हालै सार्वजनिक भएको उनको तस्बिरहरु निकै हट छन् । जसमा उनी बोद्य्ड एण्ड सेक्सी देखिएकि छन् ।
तस्बिर हेर्नुहोस् :



















प्रतिक्रिया