२ कार्तिक २०८३, सोमबार

घट्यो सुनको भाउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । बिहीबार सुनको मूल्यमा तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५८ हजार एक सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार आठ सयमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउमा कुनै परिवर्तन आएको छैन । आज चाँदी प्रतितोला ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।