२१ कार्तिक २०८३, शनिबार

प्रधानसेनापति थापा र दक्षिण कोरियाका राजदुतबीच भेटवार्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । प्रधानसेनापति पूर्णचन्द्र थापासँग दक्षिण कोरियाली राजदुत पार्क योङ सिकले बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा उनले बधाई ज्ञापन गरेका छन् । भेटमा उनीहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ।