
काठमाडौं । मिस वर्ल्ड मानुषी छिल्लर यतिबेला क्यालिफोर्नियामा छिन् । क्यालिफोर्नियामा उनको ग्ल्यामरस अवतार पोखिएको छ । ‘ब्यूटी विथ पर्पज’ क्याम्पेनका लागि मानुषी छिल्लर अमेरिका गएकी हुन् । सामाजिक सञ्जालमा मानुषीको फोटोले धमाका मच्चाइरहेको छ । ‘दि एलेन शो’देखि लिएर अन्त पनि उनको स्टाइलले बजार पिटिरहेको छ ।
हेर्नुहोस् मिस वर्ल्ड मानुषी छिल्लरको केही तस्बिर :



















प्रतिक्रिया