
काठमाडौं, ८ असोज । सोमबार पनि सुनचाँदीको बजार स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५८ हजार एक सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार आठ सयमा किनबेच भइरहेको छ ।
आज चाँदी ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया