२ कार्तिक २०८३, सोमबार

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो दुई प्रतिवेदन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले थोक मूल्य सर्वेक्षण तथा सङ्घीय संरचनामा लघुविद्युत् सेवाको पहुँच तथा संरचनासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा केन्द्रीय बैंकका गभर्नर चिरञ्जीवी नेपालले ती प्रतिवेदन सार्वजनिक गर्दै देशका ७५३ स्थानीय निकायमध्ये ६६६ स्थानमा वित्तीय सेवा पु¥याइएको जानकारी दिनुभयो ।

यसअघि राष्ट्र बैंकले आव २०५६/५७ मा थोक मूल्य सर्वेक्षण गरेको थियो । –रासस