२ कार्तिक २०८३, सोमबार

घट्यो सुनचाँदीको भाउ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । शुक्रबार सुनको मूल्य तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन ५७ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर ७२० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।