४ कार्तिक २०८३, बुधबार

सुनसरीमा भारतबाट आएका व्यक्तिले प्रधानाध्यापकमाथि गोली हाने

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ असोज । सुनसरीको भुताहामा प्रधानाध्यापकमाथि गोली चलेको छ ।

भारतबाट आएको ४ जना व्यक्तिको समूहले स्थानीय एक विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख राजन अधिकारीले उनीमाथि गोली लागेको पुष्टि गरे ।

घटनाका विषयमा थप विवपरण आउन बाँकी छ ।