२ कार्तिक २०८३, सोमबार

चाँदीको मूल्य बढ्दा सुनको बजार स्थिर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । बिहीबार सुनको मूल्य घटबढ भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैंयामा किनबेच भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा पाँच रुपैयाँले बढेर ७२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।