८ कार्तिक २०८३, आइतबार

आज पनि संविधानसभामा विपक्षी दलको अबरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । संविधानसभाको आजको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् ।

वैठक सुरु हुनासाथ एमाओवादी लगायतका विपक्षी दलले रोष्ट्रम अगाडि उभिएर चर्का नाराबाजी गरेका छन् । बैठक बिहान ११ बजेका लागि बोलाइए पनि झण्डै दुइघण्टा ढिलो सुरु भएको थियो ।

सोमबार मध्यराति तोडफोडमा उत्रिएका विपक्षी दलले त्यसयता लगातार संविधानसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।