
काठमाडौं, १ असोज । सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैंयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजछापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमा किनबेच भइरहेको छ । तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले वृद्धि भई ७१५ रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया