४ कार्तिक २०८३, बुधबार

साफ च्याम्पियनसिपः शुरु भयो दोस्रो हाफको खेल (नेपाल भर्सेस माल्दिभ्स्)

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको दोस्रो हाफको खेल शुरु भएको छ ।

पहिलो हाफमा १–० पछि परेको नेपालले जितका लागि संघर्ष गरिरहेको छ । पहिलो हाफ अन्तर्गत खेलको नवौं मिनेटमा माल्दिभ्सका आक्रम अब्दुलले गोल गरेका हुन् । यसअघि वर्षाका कारण केहीसमय रोकिएको खेल पुनः शुचारु भएको थियो ।