
काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको पहिलो हाफको खेल सकिएको छ । खेलको पहिलो हाफमा भने माल्दिभ्सले अग्रता लिएको छ ।
खेलको नवौं मिनेटमा माल्दिभ्सका आक्रम अब्दुलले गोल गरेका हुन् । यसअघि वर्षाका कारण केहीसमय रोकिएको खेल पुनः शुचारु भएको थियो ।















प्रतिक्रिया