
काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको खेल फेरि शुरु भएको छ । बर्षा र चट्याङका कारण रोकिएको खेल पुनः शुरु भएको हो ।
खेलमा नेपाल १–० ले पछि परेको छ । खेलको खेलको नवौं मिनेटमा माल्दिभ्सका आक्रम अब्दुलले गोल गरेका हुन् ।















प्रतिक्रिया