२१ कार्तिक २०८३, शनिबार

बुधबार सार्वजनिक बिदा

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २६ भदौ । जनकपुरमा बुधबार सार्वजनिक विदा हुने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले तीज र चौरचन पर्वका अवसरमा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको हो ।

उपमहानगरपालिले मंगलबार एक सूचना जारी गर्दै उपमहानगरपालिका क्षेत्रभित्र भोलि सार्वजनिक बिदा दिइएको जनाएको छ ।