२ कार्तिक २०८३, सोमबार

आज पनि स्थिर सुनचाँदीको बजार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । सोमबार पनि सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार ८ सय रुपैंयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा खरिदबिक्री भइरहेको छ ।

शुक्रबारदेखि सुनचाँदीको मूल्यमा कुनै परिवर्तन नआएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदी प्रतितोला ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।