११ कार्तिक २०८३, बुधबार

आइएमई लाइफ इन्स्योरेन्सको सीईओमा भट्ट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भाद्र । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ ग्रहण गरेका छन् । सपथ ग्रहणपछि वोल्दै भट्टले आफुसँग रहेको कार्य अनुभबको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिने बताए ।

भट्टले आफ्नो बैंकिङ्ग करियरमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट सुरुवात गरी २०११ सम्म सहायक महाप्रबन्धकसम्म भएका थिए । उनीले अन्य विभिन्न बैंकहरुमा पनि आबद्ध भई काम गरेका थिए ।