४ कार्तिक २०८३, बुधबार

यी हुन् निजामति सेवा पुरस्कार पाउने ५५ कर्मचारी (हेर्नुस् सूची)

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । ५५ जना नजामति सेवाका कर्मचारी सम्मानित भएका छन् । १५ औं निजामति सेवा दिवसका अवसरमा देशभरका ५५ जना कर्मचारी शुक्रबार सम्मानित भएका हुन् ।

दिवसका अवसरमा शुक्रबार सिंहदरबार परिसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरीएको हो । कार्यक्रममा २५ जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कारको घोषणा गरिएको हो ।

यस वर्षको निजामति सेवा दिवशको नारा ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ रहेको छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्