२१ कार्तिक २०८३, शनिबार

दिगो विकास तथा सुशासन समितिको सभापतिमा भट्ट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ भदौ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका तारादेवी भट्ट निर्वाचित भएकी छन् ।

बिहीबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरिन् । दिगो विकास समितिमा भट्टको एकल उमेदवारी परेको थियो ।